
विगत १९ वर्षदेखि आफ्नै सम्धिबाट करणी हुँदै आएकी यी महिला रुँदै आईन् मिडियामा (भिडियोसहित)
Posted in भिडियो
काठमाण्डौ । सुन्दापनि निकै नै अचम्म लाग्ने एउटा यस्तो घटना जो नेपालमै घटेको छ । जुन घटना सुन्दा पत्याउनै गाह्रो हुन्छ । आफ्नै सम्धिद्धार सम्धिनी झण्ड दुई दशकदेखि करणी हुँदै आएकी छन् । यो कुरा कति मात्रामा साँचो हो होइन त्यो भने बेग्लै पाटो हो । तर ‘मलाई २०५८ सालदेखि मेरै सम्धिले करणी गरिरहेका छन् ।’ भनेर रुँदै मिडियामा नै आफु करणी भएको कुरा यदि कसैले सुनाउँछ भने त्यो विषय सोंचनिय र ग’म्भिर बनिदिन्छ ।
आफुलाई आफ्नै सम्धिबाट पिडित महिलाको भनाई अुनसार ती महिलालाई शुरुमा गाउँमा गएको बेला उनका सम्धिले करणी गरेका रहेछन् । त्यसदिन देखिको करणीको शिलशिला आज झण्डै २ दशक हुन लाग्दासम्म पनि निरन्तर नै चलिरहेको रहेछ । ती महिलाको भनाई अनुसार आफुले यो कुरा शुरुमै सबै इज्जतलाई दाउमा राखेर भनेको र सार्वजनिक गरेको बताएकी छन् । तर उनको कुरामा कसैले ध्यान नदिएको पनि उनले गुनासो गरिन् ।
उनको २ छोरी र १ छो