Friday, October 23

बिज्ञान प्रबिधि

फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

Posted in बिज्ञान प्रबिधि
काठमाडौ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंःमोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनःह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशःअपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ । रिलेसनशीप स्टे
तपाईंको मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने सजिलो उपाय

तपाईंको मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने सजिलो उपाय

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – अनेकौं तनावले मोबाइल फोन कतै राखेर विर्सने तथा हराउने आम नेपालीको समस्या हो ।कतिपयले जानाजानी दुःख दिनकै लागि समेत मोबाइल लुकाइदिन्छन् । यस्तो अवस्थामा तपाई आफैंले हराएको मोबाइल भेट्टाउन सक्नुहुन्छ।हराएको मोबाइल खोजी गर्ने एउटा साधन तपाईसँग उपलब्ध भएमा तत्कालै भेट्न सकिने भएको छ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) सार्वजनिक गरेको छ । जसले मोबाइल खोज्न तपाईँलाई मद्धत गर्दछ । त्यसका साथै यदि तपाईँको साँचो हराएको छ तर मोबाइल साथमा छ भने पनि मोबाइलले यो साँचोको गुच्छा (की चेन) लाई पत्ता लगाउने छ । यो की लिंकलाई तपाईँले आफ्नो स्मार्टफोनका साथ कनेक्ट (पेयर) गर्न सक्नुहुनेछ । यसपछि जहिले तपाईँले आफ्नो मोबाइल कतै राखेर बिर्सनु भएको छ भने यो साँचोको गुच्छाको मद्धतले त्यसलाई खोज्न सक्नुहुनेछ । यदि तपाईँले साँचोको गुच्छा नै बिर्सनु भयो भने पनि केहि छैन
मासिक ६ हजार रुपैयाँ किस्तामा नै आउछ नयाँ ‘पल्सर-१२५’ मोटरसाइकल

मासिक ६ हजार रुपैयाँ किस्तामा नै आउछ नयाँ ‘पल्सर-१२५’ मोटरसाइकल

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो । यसलाई ग्राहकले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।हालै मात्र कम्पनीले ल्याएको नयाँ योजनामा यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ । कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ । यसको मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् । यसैगरि शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरि
यामाहाले ल्यायो हिरो एक्सपल्स २०० को प्रतिस्पर्धि अर्को अफरोड बाइक डब्लुआर १५५

यामाहाले ल्यायो हिरो एक्सपल्स २०० को प्रतिस्पर्धि अर्को अफरोड बाइक डब्लुआर १५५

Posted in बिज्ञान प्रबिधि
यामाहाले आर १५ को मोटर भएको अफरोड बाइक डब्लुआर १५५ बाइक थाइल्यान्डमा लन्च गरेको छ ।भारतीय बजारमा यो बाइक २०२१ मा आउने सम्भावना छ भने नेपाली बजारमा त्यो भन्दा पछि आउन सक्छ । तर यामाहाको यो बाइकले हाल निकै नै चर्चा बटुलेको छ । यामाहा डब्लुआर १५५ मा भएको फोर स्ट्रोक एसओएचसी फोर भल्व इन्जिनले १६.७२ पीएसको पावर र १४.३ एनएमको टर्क जेनेरेट गर्छ ।थाइल्यान्डमा सो बाइकको मूल्य १ लाख ५ हजार थाई भाट राखिएको छ । नेपाली मूल्यमा हिसाब गर्दा यसको मूल्य ४ लाख रुपैयाँको हाराहारी हुन्छ । यद्यपि कर र अन्य प्रयोजनका कारण यसको मूल्यमा फरक पर्न सक्छ । यसको मूल्य आर १५ भन्दा बढी भए पनि यो एक प्रकारको प्रिमियम मूल्यमा उपलब्ध हुने अनुमान छ । यसले हाल बजारमा उपलब्ध हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ । यामाहाले आफ्नो १५५ सीसी इन्जिन प्लेटफर्मलाई धेरै बाइकहरुमा प्रयोग गरिरहेको छ र यो लोकप्रिय
मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल

मोबाइलमा कुरा गर्दा कति खर्च भयो ? यसरी हेर्न सकिन्छ हरेक महिनाको बिल

Posted in बिज्ञान प्रबिधि
काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि अनलाईनबाटै हरेक महिनाको बिल हेर्न मिल्ने सुविधा प्रदान गरेको छ ।टेलिकमले ल्याण्डलाइन तथा मोबाइलबाट भएको खर्चको हरेक महिनाको बिल अनलाइनबाटै हेर्ने सुविधा थप गरेको हो । जसमा जीएसएम, पीएसटीएन र सीडीएमएको बिल हेर्न सकिने छ । यसका लागि सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइटमा गएर दायाँतर्फ रहेकोण् ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुपर्नेछ । तत्पश्चात तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुपर्नेछ । यदी तपाईले आफ्नो एक महिनामा मोबाइलमा कति खर्च भएछ भनेर जानकारी लिन चाहानुभयो भने त्यहाँ भएका अप्सनहरु पूरा भर्नुपर्छ ।   मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको छ । त्यहाँ मोबाइलको ल
टेलिकमले ल्यायो हराएको मोबाइल पत्ता लगाउने प्रविधि यस्तो छ तरिका

टेलिकमले ल्यायो हराएको मोबाइल पत्ता लगाउने प्रविधि यस्तो छ तरिका

Posted in बिज्ञान प्रबिधि
काठमाडौं- मोबाइल फोन भेटिएको छ भने त्यसलाई प्रयोग गर्न नमिल्ने र त्यसलाई बेच्न पनि नहुने जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ।हरेक मोबाइल फोन सेटमा रहेको आईएमईआई नम्बरबाट तुरुन्तै सेटको पहिचान गर्न सकिने व्यवस्था गरिएको हुन्छ। हरेक मोबाइल फोन सेटमा रहेका यस्तो नम्बर प्राधिकरणसँग पनि रहेको हुनाले सोही नम्बरबाट हराएको मोबाइल फोन कसैले प्रयोग गरेमा मोबाइल ट्रयाकिङ गरी सहजै पत्ता लाग्ने भएकाले सो सेटलाई प्रयोग नै गर्न नहुने प्राधिकरणको भनाइ छ। प्राधिकरणको सिफारिशमा मात्र नेपालमा मोबाइल फोनसेटहरु आयात गरिने भएकाले आयात भएका र प्रयोगमा आएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग हुन्छ।कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेटलाई प्राधिकरणको वेबसाइटमा उपलब्ध वेब लिंकमार्फत निवेदन दिन सकिने उल्लेख छ। प्राधिकरणले कसैले मोबाइल फोनसेट भेट्टाएको अवस्थामा तुरुन्त जसको फोनसेट हो सोही व्य
मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम

मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम

Posted in बिज्ञान प्रबिधि
नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पुगिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्रष्ट्याउँछ ।हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै नटिक्नु । त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।मोबाइल धेरै बेर चार्जमा नजोड्नोस – सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ । पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोवाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउँनोस् । यस
इन्टरनेट नचलेर हैरान हुनुहुन्छ, यस्ता छन् फास्ट बनाउने तरिका

इन्टरनेट नचलेर हैरान हुनुहुन्छ, यस्ता छन् फास्ट बनाउने तरिका

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – कोरोना भाइरसको महामारीले लकडाउन जारी रहदा अधिकांश मानिसहरु यतिबेला घरमै छन् ।यो बेला इन्टरनेटको प्रयोग अधिक बढेको छ । तर इन्टरनेटको गति एकदमै सुस्त भएर तपाई दिक्क हुनुभएको होला ।इन्टरनेट विग्रिएमा वा सुस्त नै भएपनि सम्बन्धीत कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै कर्मचारी पठाउन नमानिरहँदा तपाईलाई पक्कै पनि इन्टरनेट कसरी फास्ट बनाउन सकिएला भन्ने मनमा लागेको हुनुपर्छ ।यस्तो अवस्थामा हामी तपाईंहरुलाई केही टिप्स दिदैछौं जसले तपाईंको इन्टरनेटलाई फास्ट बनाउँन मद्दत गर्छ । राउटर राखेको स्थान परिवर्तन राउटर राखिएको स्थानले पनि तपाईको इन्टरनेटको गतिलाई निर्धारण गर्दछ । यदि तपाईको राउटर राखेको स्थान छनोट नै गलत छ भने इन्टरनेट चल्न नै मुस्किल हुन्छ । यसर्थ राउटरलाई भरसक अग्लो स्थान र अरू इलेक्ट्रोनिक आईटमहरुको नजिक नराख्नोस् ।यदि एन्टेनासहितको राउटर छ भने, यसको एन्टेनालाई
आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय

आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – सूचना प्रविधि र इन्टरनेटको विकासले आममानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ । आक्कल झुक्कल मानिसहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडियोमा समेत कुराकानी गर्न मिल्ने भएपछि मानिसहरु हिजोआज इन्टरनेटको पहुँचमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुराकानी गरेको पाइन्छ । धेरैको गोप्य कुराकानी र कारोबार समेत फेसबुकबाट हुने गरेका छन् । तर प्रयोगकर्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षासम्मका समस्या पनि निम्तिने गरेका छन् । कतिपय अवस्थामा त जानाजानी ह्याकरहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ । कसैसँग आफ्नो अकाउन्टको पासवर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेक
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन