
बीच सडकमै बाइक चलाउँदै नुहाउने यि ब्यक्ति पुगे प्रहरी खोरमा, भिडियो बन्यो भाइरल
Posted in रोचक
एजेन्सी । संसारमा अनेकथरी मानिस हुन्छन् । उनीहरुका अनौठा शौखले कहिले भने अप्ठेरोमा पार्छ । त्यस्तै एक ब्यक्तिको अनौठो बानीले अप्ठेरोमा पारेको छ । उनको त्योब बानीले हेर्नेहरुलाई त रमाइलो लाग्यो तर प्रहरी खोरमा जानु परेको छ ।।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
दक्षिण भियतनाममा बस्ने एक ब्यक्तिको अनौठो बानीले प्रहरी खोरमा जानु परेको छ । त्यहाँका एक व्यक्ति बाइक चलाउँदै बीच सडकमै नुहाउन थालेको दृष्य अरुका लागि रमाइलो थियो । आफुले बाइक चलाउने र साथीलाई पछाडीवाट पानी हाल्न लगाएका थिए । आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थालेका ति ब्यक्ति अहिले प्रहरी खोरमा पुगेका छन् । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाले पछि प्रहरीले थाहा पायो ।
भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति