Monday, January 18

समाचार

झापामा सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

झापामा सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

Posted in समाचार
काठमाडौ । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमकमा आज (सोमबार) एम्बुलेन्स र अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुत्केरी बाकेर पश्चिमतर्फ आउँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पूर्व जाँदै गरेको अटो रिक्सा बिहान ९।४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४, ताराबारीमा ठोक्किएका हुन्। दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा चढेका यात्रु झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो। फाइल तस्बिर
अब १६ वर्षमै नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन

अब १६ वर्षमै नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन

Posted in समाचार
काठमाडौ । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ । सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् । नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ । यसैगरी, सेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।,,,भिडियो हे
काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

Posted in समाचार
काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । आगलागी अन्यत्र फैलन नदिन यतिबेला प्रहरी र स्थानियबासीन्दा लागेका छन् । दमकलको सहायतामा आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीको कारणबारे खुल्न नसकेको बताए । आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । पहिलो प्राथमिकता आगलागी नियन्त्रण हो हामी त्यसमा लागेका छौं । उनले भने ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
सुवास नेम्वाङले ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन’ भनेको भिडियो संवैधानिक इजलासमा पुग्यो

सुवास नेम्वाङले ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन’ भनेको भिडियो संवैधानिक इजलासमा पुग्यो

Posted in समाचार
काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले एक वर्ष अघि दिएको एक अभिब्यक्ति मंगलवार इजलासमा चर्चा भएको छ । उनले संसद विघटन सम्बन्धी एक अभिब्यक्ति दिएका थिए । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन, भन्दै नेम्वाङले अभिब्यक्ति दिएका थिए । तत्कालिन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको अभिव्यक्ति दिएको भिडियो नै इजलासमा पेश गरिएको छ । करिब एक वर्ष अगाडि नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका थिए । उनको उक्त भिडियो अहिले चर्चामा आएको छ । नेम्वाङले भिडियोमा ‘प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन, ठ्याक्कै चुनाव ५ वर्षमा नै हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम सोमबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदक
फेरी लोडसेडिङको तालिका सार्वजनिक (तालिकासहित)

फेरी लोडसेडिङको तालिका सार्वजनिक (तालिकासहित)

Posted in समाचार
जुम्ला, ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ । त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ । प्रत्येक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जनाएकाे छ । सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पाव
३० घण्टा भे:न्टीलेटरमा राख्दा पनि आएन कन्चनको होस् , डक्टरले दिए यस्तो दुखको खबर !

३० घण्टा भे:न्टीलेटरमा राख्दा पनि आएन कन्चनको होस् , डक्टरले दिए यस्तो दुखको खबर !

Posted in समाचार
काठमाडौँ,जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती प’क्षको का’रण कन्चनले बि’ष से’वन गरेका छन । केटिले सि’न्दुर लाउन हतार लाएपछि दुबैजनाले घरमै सि’न्दुर हालेर बि’बाह गरेका थिए ।जुन बिबाह गर्ने दम्पती चि’तवन जिल्ला का’लिका न’गरपालिका वडा न:६ की क’न्चन ति’मल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मि’लापत्रमा घरमै बि’बाह गरेका थिए । के’टिपक्षको मानिसले दुबै’को स’म्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौ’कीमा लगी कु’टपिट ग’राएकोले उनि यो पि’डा स’हन न’सकेर यु’वकले बि’ष से’वन गरेको बताएका छन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
तनहुँबाट एकाबिहानै आयो दुखद खबर, मेरो एक्लो भाईलाइ मा’रेकै हो भन्दै दिदिले देखाइन ड,रलाग्दो प्रमाण  भिडियोसहित

तनहुँबाट एकाबिहानै आयो दुखद खबर, मेरो एक्लो भाईलाइ मा’रेकै हो भन्दै दिदिले देखाइन ड,रलाग्दो प्रमाण भिडियोसहित

Posted in समाचार
काठमाण्डौ । पुनरस्थापना केन्द्र भनेको गलत बाटोमा बिग्रीएकाहरुलाई सुघार्ने र नयाँ जीवन दिने संस्था हो । तर यस्तै एउटा संस्था जस्ले जीवनादन दिने नाममा कसैको जीवन नै लिएको छ । जस्ले माया गरेर केयर गरेकै नाममा पि’टे’र या’तना दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** यो कुरा उक्त सुधार केन्द्रमा मृ,त,क भएका युवाको दिदीले प्रमाण सहित मिडियामा खोलिदिएकी छन् । ती दिदीले रुँदै आफ्नो भाईले ,म’र्नु, अघि लेखेका कुरा देखाउँदै सबै वास्तविकता भनेपछि थाहा भएको हो । दिदीको भनाई अुनसार भाईलाई सुधार्नकोलागी सुधार केन्द्रमा राखिएको थियो । तर त्याहाँ भाईलाई केन्द्रका मान्छेले नै कु’ट’पि’ट गर्ने कुरा भाईले आफुलाई बताएपछि सोध्दा केन्द्रका मान्छेले‘ मायाले यसो मसारे जस्तो गरेको हो नी यस्तोलाई पनि पि’टे’को भन्छन् त भनेर टार्ने गरेको उनले बताईन् ।’ उनीसंगै आफुले ओढेको गल्बन्दिको टुप्पाले आँ,शु पु,च्छ्द
‘आमा म भोली आउँछु’ भनेर फोन गरेको छोरा भोली पल्ट एकाविहानै अर्काको घरमा मृ’त भेटिए

‘आमा म भोली आउँछु’ भनेर फोन गरेको छोरा भोली पल्ट एकाविहानै अर्काको घरमा मृ’त भेटिए

Posted in समाचार
काठमाडौ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का १८ वर्षीय सञ्जीव भण्डारीको निधन थप रहस्यमी बन्दै गएको छ । राजनीतिक र सामाजिक रुपमा नजिएका एकजना अग्रजको घरमा बस्न गएका उनको अकस्मात निधन भएको हो । उनी पुष १२ गते घरवाट निस्किएका थिए । सोमवार घर फर्कने भनेर आमालाई भनेका उनी मंगलवार मृ’त फेला परेका हुन् । सोमवार काम परेर आउन पाइन आमा म भोली आउँछु भनेर आमालाई भनेका उनी मंगलवार पथरी शनिश्चरे नगरपालिका–१० कै युवराज बास्कोटाको घरमा मृ’त फेला परेका हुन् । सोमवार सांझ आमासंग राम्रो कुरा भएको सञ्जीव मंगलवार कसरी अकस्मात निधन भयो भन्ने कुरा रहस्यमय बनेको छ । सामाजिक कार्यमा बढी सक्रिय हुने सञ्जीवले युवराजलाई राजनीतिक र सामाजिक अगुवाका रुपमा गुरु मान्दै आएका थिए । त्यसैले पछिल्लो समय उनी युवराजकै घरमा धेरै बस्ने गरेको सञ्जीवको आमा राधिका भण्डारीले बताएकी छन् । ‘आज कार्यक्रममा गएर व्यस्त भए । अब भोल
आज सोमबार सुनको मूल्य ओ रालो लागेको छ

आज सोमबार सुनको मूल्य ओ रालो लागेको छ

Posted in समाचार
काठमाडौं ५ माघ – साताको दोस्रो दिन अर्थात आज सोमबार सुनको मूल्य ओ रालो लागेको छ हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैंयाले गि रावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छा पा वा ल सुनको मूल्य ९१ हजार ६ सय र ते जा वी सुनको मूल्य ९१ हजार १ सय नि र्धारण भएको छ । माघ १ गते छापावाल सुनको मूल्य ९२ हजार १ सयमा का रोबार भएको सुनको मूल्य २ र ३ गते ९२ हजार ५ सय मा का रोबार भएको थियो भने हिजो आइतबार ९१ हजार ८ सय मा कारोबार भएको थियो । सुनको मूल्यमा गि रावट आ एतापनि चाँ दीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँ दीको मूल्य तो लाको १२ सय ३० निर्धारण भएको म हासङ्घले जनाएको छ । हिजो आइतबार पनि सोही मूल्यमा चाँदीको कारोाबार भएको थियो ।
पल्सर २२० को २०२१ मोडल सार्वजनिक, थपिए यस्ता फिचर

पल्सर २२० को २०२१ मोडल सार्वजनिक, थपिए यस्ता फिचर

Posted in समाचार
काठमाडौं । बजाजले आफ्नो चर्चित मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सामान्य क’स्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल सार्वजनिक गरेको हो । बजाज पल्सर २२० एफको इन्स्ट्रु मेन्ट कल्ष्टरमा नयाँ फिचर थप गरेर भारतीय भारतमा सार्वजनिक गरिएको छ । बजाज पल्सर २२० भारत तथा नेपाली बजारमा स’र्वाधिक रुचाइएको मोटरसाइकल हो । यो मोटर साइकल कम्पनीले सन् २००७ मा उत्पादन सुरु भएको थियो । विगत १४ वर्षदेखि यो मोटर साइकल चर्चामा रहन सफल हुँदै आएको छ। नयाँ बजाज पल्सर २२० एफमा सामान्य अपग्रेड गरिएको छ । पल्सर २२० एफको रियर ह्वीलमा स्पीडोमिटर वायर जडान गरिएको छ । यसअघि उक्त वायर फ्रन्ट ह्वीलमा जडान गरिएको थियो । यसका अलावा कम्पनीले यसको इन्स्टुमेन्ट कल्स्टरमा नयाँ फिचर थप गरेको छ । यसमा सेमी डिजिटल कन्सोललाई निरन्तरता दिइएको छ। तर, यसको वनावटमा सामान्य परिवर्तन गरिएको छ । यसमा फ्युल गजलाई दा