Monday, January 18

अन्तर्राष्ट्रिय समाचार

विश्वकै गर्मी मानिने मरुभूमिमा हिमपात, हिउँले ढाकिए साउदी र साहारा मरुभूमि

विश्वकै गर्मी मानिने मरुभूमिमा हिमपात, हिउँले ढाकिए साउदी र साहारा मरुभूमि

Posted in अन्तर्राष्ट्रिय समाचार
साउदी अरेबियाको मरुभूमि क्षेत्र र अफ्रिकाको साहारा मरुभूमि हिउँको पत्रले ढाकिएका छन् ।डेलीमेलको रिपोर्टअनुसार अहिले मरुभूमि क्षेत्रको तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको छ ।साहारा मरुभूमिको बालुवामाथि जमेको हिउँको पत्रका तस्वीरहरु अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरिरहेका छन् ।मरुभूमिमा भएको दुर्लभ हिमपातको दृश्य हेर्न अहिले बाहिरबाट पर्यटकहरु पनि आएका छन् । सामान्यतया मरुभूमिमा हिमपात नहुने भएकोले यो हिमपातलाई निकै दुर्लभ दृश्य मानिएको छ । साहारा मरुभूमिको अइन सेफरालाई मरुभूमिको प्रवेशद्वार पनि भनिन्छ । समुद्री सतहबाट करिब १ हजार मिटरको उचाइमा रहेको यो क्षेत्र एटलस पहाडले घेरिएको छ । साहारा मरुभूमि उत्तरी अफ्रिकाको अधिकांश क्षेत्रमा फैलिएको छ ।उता साउदी अरेबियाको असीर प्रान्तमा भएको हिमपातलाई लिएर यहाँका स्थानीयले उत्सुकता र खुसी व्यक्त गरेका छन् । रिपोर्टक
प्रेमिकाको दुई छोरालाई प्रेमिले न’हरमा फा ले, एक जनाको श’व फे’ला पर्यो अर्काको खोजी हुँदै

प्रेमिकाको दुई छोरालाई प्रेमिले न’हरमा फा ले, एक जनाको श’व फे’ला पर्यो अर्काको खोजी हुँदै

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । केही वर्ष अघि श्रीमान को निधन भएपछि एक महिला अर्का पुरुषसंग प्रेममा थिइन् । उनी आफ्ना दुई छोरा लिएर प्रेमीसंगै बस्न थालिन् । सुमन नाम गरेकी ति महिला लखन नाम गरेका पुरुषसंग बस्न थालेकी थिइन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, तर प्रेमीलाई उनका छोरासंग लगाव थिएन । उनले छोरालाई आफ्नो जिवनवाट हटाउने उपाय खोजे । प्रेमीका नभएको बेलामा उनले दुवै छोरालाई न’हरमा फा ले । एक जनाको नि’धन भइसकेको छ भने अर्काको खोजी जारी छ । यो घटना भारतमा भएको हो । प्रेमीले मंगलौरको कोतवाली अंतर्गत गंगनहर पुलवाट न’हरमा फा ले को भारतीय मिडिया आजतकले जनाएको छ । ७ वर्षका छोरा लक्की र ६ वर्षका अर्का छोरा लविसलाई लिएर उनी प्रेमी लखनसंग बस्दै आएको बताइएको छ । उनका श्रीमानको सन् २०१९ मा निधन भएको थियो । गाउँलेहरुका अनुसार लखनले सुमनका दुई छोरालाई माया गर्थेनन् । प्रहरीले गाउँलेको सहयोगमा खोजी गर्दा ठ
बिरामी बाबु साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने बालिका, संसार भर भाइरल हुदै

बिरामी बाबु साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने बालिका, संसार भर भाइरल हुदै

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । लकडाउनको समयमा परेको अप्ठेरोमा अहिले सहयोग गर्ने भनेको परिवारका सदस्य मात्र हुन् । लकडाउनका कारण वाहिर निस्कन नपाएको हुँदा अहिले सबै परिवारका सदस्यसंगै बसेका छन् । एक अर्काको मन भुलाउने बाटो परिवारका सदस्य भएका छन् । तर त्यही परिवारका सदस्यलाई अप्ठेरो भयो भने कति सम्म गर्न सकिन्छ भन्ने उदाहरण एक १५ वर्षकी बालिकाले देखाएकी छन् । भारतकी ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले आफ्ना बिरामी बावुको उपचारका लागि गरेको साहसिक यात्राको अहिले विश्वभर चर्चा भएको छ । भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरेकी हुन् । आफ्ना विरामी बुवालाई साइकलको सिटमा पछाडी राखेर उनले त्यती धेरै यात्रा तय गरेकी हुन् । साइकलमा लामो समय अनुभव भएकाहरुका लागि पनि निकै कठिन यो यात्रा उनी जस्ती एक सामान्य बालिकाले पार गरेकी हुन् । आफ्नो अभिभ
तिर्थ गएर फर्कदै गरेका तिर्थालू चढेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३६ घाइते

तिर्थ गएर फर्कदै गरेका तिर्थालू चढेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३६ घाइते

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । तिर्थ गएर फर्कदै गरेकाहरु चढेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको हो । घटनामा अन्य ३६ जना घाइते भएका छन्। जैन धर्मावलम्बीहरु तिर्थ गएर फर्कदै गरेका थिए । राजस्थानको जालोरमा राति तिर्थालु चढेको बसमा आगलागी भएको हो । ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बिजुलीको तारले बसको छतमा छुँदा दुर्घटना भएको र घाइतेलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ३६ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ। ज्यान गुमाउने र घायते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो। फाइल तस्बिर
बिस बोसको घरबाट आयो दुखद खबर : २४ वर्षे पिस्ताको दुर्घटनामा परेर निधन !

बिस बोसको घरबाट आयो दुखद खबर : २४ वर्षे पिस्ताको दुर्घटनामा परेर निधन !

Posted in अन्तर्राष्ट्रिय समाचार
टिभीमा निकै चर्चित कार्यक्रम हो, बिग बोस । नेपालमा पनि यसका फलोअर्स कम छैनन् ।टेलिभिजन रियालिटी शो ‘बिग बोस’को घरमा हरेक वर्ष केही न केही नयाँ कुरा हेर्न पाइन्छ । शोको प्याटर्नदेखि लिएर प्रतिष्पर्धीको चुनावसम्म सबैकुरा यसमा बद्लिन्छ ।यो घरमा सबै क्षेत्रका स्टारको उपस्थिति पनि दमदार देखिएको छ । अलग अलग सिजनमा देखिएका यी स्टारले आफ्नो अभिनयबाट मात्र नभई सुन्दरताका कारण पनि सबैको मन जितेका छन् । आज यही बिग बोसको घर शोकमा डुबेको छ । बिस बोस १४ मा ट्यालेन्ट म्यानेजरको रुपमा रहेकी पिस्ता धाकडको निधन भएको छ । भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको सेटकै अगाडि भएको दुर्घटनामा बिग बोसकी ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको मृत्यु भएको हो । शुक्रबार राती सलमान खानसँग विकेण्ड का वार सुटिङ सकेर एक्टिभा स्कुटरमा घर जान लाग्दा पिस्ता दुर्घटनामा परेकी हुन् । अँध्यारोका कारण पिस्ता सवार स्कुटर चिप्लिएको थिय
६.२ म्याग्निट्यूडको ठूलो भूकम्प दर्जनौँ मानिसको मृत्यु, सयौँ घाइते अस्पताल पनि भत्कियो

६.२ म्याग्निट्यूडको ठूलो भूकम्प दर्जनौँ मानिसको मृत्यु, सयौँ घाइते अस्पताल पनि भत्कियो

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, ३ माघ । इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६।२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
श्रीमान् सेनामा, बिहेमा दाइजो कम भएको भन्दै ८ महिनाकि गर्भवती श्रीमतीको ….

श्रीमान् सेनामा, बिहेमा दाइजो कम भएको भन्दै ८ महिनाकि गर्भवती श्रीमतीको ….

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । दाइजोका कारण एक ८ महिनाकी गर्भवती महिलाले ज्यान गुमाएकी छन् । श्रीमान सेनाका जागिरे भएपनि दाइजोको लोभमा उनले परिवारको साथ दिए । यो घटना भारतमा भएको हो । स्थानीय हरप्रीत सिंहका अनुसार उनका काका हरजीत सिंहकी छोरी मनजित कौरको २२ अक्टुबर मा सिमरनसँग विवाह भएको थियो। विवाहको समयमा, मनजीताका बुबाले आफ्नो स्थिति अनुसार केटाहरूलाई दाइजो दिए। दाइजो लिइसकेपछि केटाहरू त्यसबेला विवाह गर्न राजी भए। विवाह गर्न सहमत भएपछि, दुबैको बिवाह निकै धुमधामको साथ सम्पन भयो। विवाह सकिसकेपछि उनका माइतीलाइ फेरि दाइजोको लागि मनजितालाई सताउन थाले। भनिन्छ कि यो दाइजोको कारण हो कि मन्जितका सासु(ससुराले उनलाई ल्याएको दिनमा उनलाई कु ट पि’ट गर्थे। विवाहपछि मन्जिताका परिवारले हरप्रीतलाई आफ्नी छोरीलाई फिर्ता लैजान वा पैसा र दाइजो को माग पूरा गर्न धेरै पटक बोलाउँथे। घटनाले अझै अचम्मित यसकारण पार्छकी बिवाह गर
‘यो मेरो अन्तिम पोष्ट हो’ भनेर लेख्दै अभिनेत्री रानी अस्ताईन्, उनले लेखेको अन्तिम पोष्ट यस्तो छ

‘यो मेरो अन्तिम पोष्ट हो’ भनेर लेख्दै अभिनेत्री रानी अस्ताईन्, उनले लेखेको अन्तिम पोष्ट यस्तो छ

Posted in अन्तर्राष्ट्रिय समाचार
भोजपुरी सुपरस्टार रानी चैटर्जी सोशल मिडियामा निकै नै सक्रिय रहने अभिनेत्रीको रुपमा चिनिंदै आएकी हुन् । उनका फ्यानहरुले उनको नयाँ नयाँ गतिविधीलाई हेर्नकोलागी पर्खि रहेका हुन्छन् । तर अब ती उनका फ्यानहरुलाई भने दुःखको म्यासेज दिएकी छन् रानीले । आफ्नो धेरै फ्यानहरुको मन दुखाएर रानीले सोशल मिडियामा नआउने बाचा गर्दै रानीले अन्तिम पोष्ट गरेकी छन् । उक्त पोष्टमा रानीले आफुले सोशल मिडियाबाट ब्रेक लिएको बताएकी छन् । उनले केही दिनकालागी सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट टाढै रहने कुरा गरेकी छन् । उनले यस विषयमा जानकारी दिंदै लेखेकि छन्,‘यो सायद सामाजिक सञ्जालमा मेरो अन्तिम पोष्ट हुनेछ । मैले केही दिनकालागी ब्रेक लिंदैछु । चाँडै नै नयाँ जोश र जाँगरका साथमा फेरी म आउने छु ।’ उनको यही पोष्ट अहिले सामाजिक सञ्जालमा निकै नै भाईरल भईरहेको छ । उनको यो पढेर उनका धेरै फ्यानहरुले उनलाई यस्तो नर्गन
उत्तर कोरियाले सार्वजनिक गर्यो ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’, के छ त्यसमा ?

उत्तर कोरियाले सार्वजनिक गर्यो ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’, के छ त्यसमा ?

Posted in अन्तर्राष्ट्रिय समाचार
बीबीसी । उत्तर कोरियाले संसारकै सबैभन्दा शक्तिशाली अस्त्र सार्वजनिक गरेको दावी गरेको छ । यो अस्त्र पनडुब्बीबाट प्र’हा’र गरिने जनाएको छ । विल्कुलै एउटा नयाँ प्रकारको बलिस्टिक क्षे’प्या’स्त्र सार्वजनिक गरेको बीबीसीले जनाएको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, सरकारी सञ्चारमाध्यमले त्यसलाई ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षे’प्या’स्त्र’हरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग(अनले अवलोकन गरेका थिए। त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘अग्रणी शत्रु’ भएको बताएका थिए। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ। सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै
एक साहसी आमा: जसले आफ्नो चार महिने छोरी बचाउन यस्तो भ’यानक अवस्थाको सामना गरिन्

एक साहसी आमा: जसले आफ्नो चार महिने छोरी बचाउन यस्तो भ’यानक अवस्थाको सामना गरिन्

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । अष्टेलियामा एक महिलाले आफ्नो ४ महिनाको शिशुलाई निकै ख’तरनाक अवस्थावाट बचाएकी छन् । उनको यो शाहसिक कार्यको अहिले विश्वभर चर्चा भइरहेको छ । आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यानको समेत पर्वाह गर्दैनन् भन्ने कथनलाई यि महिलाले पुष्टि गरेकी छन् । यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान जोखिममा पारेर आफ्नो ४ महिने शिशुलाई बचाएकी छन् ।२३ वर्षिया ती आमा हुन् फियोना सिम्पसन। उनी आफ्नो चार महिनाकी छोरी र हजुरआमाको साथमा बाहिर निस्केकी थिइन् । उनले कार चलाइरहेकी थिइन् । त्यही बेला अचानक मौसममा परिवर्तन आयो । ठूल ठूला असिना पर्न थाल्यो । हजुरआमा र छोरीलाई लिएर कफि सप बाट बाहिरीए पछि भएको सो घटनाले उनी आश्चर्यमा परिन् । असिनाका कारण उनले विस्तारै कार चलाइरहेकी थिइन्। तर असिना पर्ने क्रम विस्तारै बढ्दै गयो । पछि यस्तो सम्म भयो कि उनको कारको सिसानै फुटालेर