Monday, January 18

मनोरंजन

हट एण्ड सेक्सी बनेर देखिइन् ‘काउलीबुढी’, हेर्नुहोस् ८ तस्बिर

हट एण्ड सेक्सी बनेर देखिइन् ‘काउलीबुढी’, हेर्नुहोस् ८ तस्बिर

Posted in मनोरंजन
चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले चर्चित छिन्‘काउली बुढी’ नामले चर्चा पाएकी उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् ।हालै मात्रै उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् । इन्स्टाग्राममा उनको फलोअर ११ हजार २ सय बढी छन् ।चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या बुढाको नाम पनि जोडीन्छ । उनी नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा
रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जजबाट आस्थालाई हटाइ गायिका तृष्णा गुरुङलाई राखेपछि आस्थाले दिईन यस्तो प्रतिकृया

रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जजबाट आस्थालाई हटाइ गायिका तृष्णा गुरुङलाई राखेपछि आस्थाले दिईन यस्तो प्रतिकृया

Posted in मनोरंजन
रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जज परिवर्तन भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणीहरु चल्न थालेका छन्। भ्वाइसको दोस्रो सिजनमा जजको भुमिका निभाएकी आस्था राउत सिजन ३ मा नआउने भएपछि दर्शकहरुको मनमा कौतुहलता छाएको छ। सांगितिक माहोलमा हुर्किएकी आस्थाले राम्रो जजको भुमिका निभाएको भन्दै हटाइएकोमा आजोजकप्रति शंका उत्पन्न गराएको चर्चा पनि सामाजिक सञ्जालमा देखिएको छ। गायिका आस्था राउतले कामका चापले गर्दा आफुले भ्वाइस अफ नेपालको टिमबाट बाहिरिनु परेको बताएकी छन्। उनले व्यत्तिगत काम ब्यस्त भएको कारण, भ्वाइसको सल्लाहमा नै बाहिरिएको बताएकी छन्। उनले भनिन्,‘ म भ्वाइसबाट बाहिरिदा यसमा कुनै पनि शंका छैन। लकडाउनका कारण मेरा धेरै कामहरु रोकिएका छन्। पर्सनल कामहरु देखि अन्य कामहरु पेन्डिङ भएका कारण भ्वाइसलाई समय दिन नसक्ने भए । त्यसैले म बाहिरिएको हो।’ हक्कि स्वभावकी आस्थाले कुनै मन म
आधा उमेरकै फरक पर्ने यी हुन् नेपाली चर्चित ७ सेलिब्रेटी जोडी

आधा उमेरकै फरक पर्ने यी हुन् नेपाली चर्चित ७ सेलिब्रेटी जोडी

Posted in मनोरंजन
कसैले यति सानो उमेरको श्रीमती ल्याउछन्, समान्य मानिस देखि राजनीतिज्ञ या सेलिब्रेटीहरुले पनि आफू भन्दा धेरै कान्छी उमेरकी केटी विवाह गरेको पाइन्छ ।अझ खाईलाग्दो ज्यान, आर्कषक व्यक्तित्व, अभिनयमा अब्बल, अभिनेताहरुका बढी महिला फ्यानहरु हुन्छन् । विपरित लिङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु युवतीहरु प्रशस्तै भेटिन्छन् । स्टारडमका कारण हुन सक्छ वा अन्य केही कारण, कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् । महानायक राजेश हमाल हुन् वा दशकौँ देखि सिनेमामा सक्रिय भुवन केसी ।आधा शताब्दीको उमेर पार गर्दासमेत उनीहरुप्रति दशकौँ कम उमेरका युवतीहरु आकर्षित हुन्छन् । भुवन केसीले आफ्नो छोरीको उमेरकी युवती जिया केसीसँग केही बर्ष अफस्क्रिन रोमान्स गरे । तर उनले आफ्नो रोमान्सलाई विवाहमा परिणत गरी सकेका छैनन् । हेर्दै जाउ
टिकटकमा चर्चित नेपाली, जसको यति धेरै छन् आम्दानी र फलोअर्स ?

टिकटकमा चर्चित नेपाली, जसको यति धेरै छन् आम्दानी र फलोअर्स ?

Posted in मनोरंजन
भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ । यसै सिलसिलमा भारतमा टिकटक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ । बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् । भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् । टिकटकमा चर्चित नेपाली, जसको यति धेरै छन् आम्दानी र फलोअर्स ? माल्दिभ्समा मलाइका बलिउडकी चर्चित आइटम डान्सर मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्। बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ ।विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्,
‘भोइस अफ नेपाल सिजन ३’ मा यसकारण आउट भइन् आस्था राउत

‘भोइस अफ नेपाल सिजन ३’ मा यसकारण आउट भइन् आस्था राउत

Posted in मनोरंजन
काठमाडौ । नेपालको चर्चित सिंगिङ रियालिटी सो भोइस अफ नेपाल सिजन ३ चाँडै प्रशारणमा आउँदैछ। सिजन ३ मा केही फेरवदल देखिने भएको छ । आयोजनकले निर्णायक मण्डलमा फेरवदल गरेको हो । नयाँ सिजनमा एक जना निर्णायकलाई हटाएर नयाँ ल्याइएको छ । भोइसको तेस्रो संस्करणमा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा देख्न पाइनेछ। यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा भोइसले दुई कोचर परिवर्तन गरेको थियो। दोस्रो सिजनमा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई प्रतिस्थापन गरिएको थियो। निर्णायक परिवर्तन गर्नुको कारण भने आयोजनकले खुलाएको छैन । केही नयाँपन दिन यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ । भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए।
अभिनेता अनमोल केसी कति पढेका छन्, कति छ धन ?

अभिनेता अनमोल केसी कति पढेका छन्, कति छ धन ?

Posted in मनोरंजन
काठमाडौ । अनमोल के सी नेपाली फिल्म जगतमा पछिल्लो पुस्ताका अत्याधिक चर्चित, व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् । उनको जन्म सन् ३० मार्च, १९९४, काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता भूवन केसी र सुस्मिता बमजनका छोरा हुन् । उनले आफ्नो अध्ययन मल्टी इन्टरनेशनल कलेजबाट ए लेभलको पढाई पुरा गरेका हुन् । उनलाई घुम्न, म्युजिक सुन्न मनपर्छ । उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन् । उनले पाएका अवार्डहरु,बेस्ट डेब्यु एक्टर २०१३, स्टार अफ दि इयर २०१६, पपुलर एक्टर अफ दि इयर २०१६, महा जुरी अवार्ड २०१६, एनएफडिसी बेस्ट एक्टर २०१८, डि सिने बेस्ट मेल एक्टर अवार्ड २०१८ रहेका छन् । उनलाई मनपर्ने अभिनेत्री नम्रता श्रेष्ठ हुन् । उनले ड्रागनका टाटु खोपाएका छन् । उनले कृ फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए । यसले गर्दा उनको स्टारडममा अर्क
नेपालमा कोरोना छैन् भनिएका बेला पत्नी मधुलाई लिएर घुमघाममा निस्किए महानायक हमाल

नेपालमा कोरोना छैन् भनिएका बेला पत्नी मधुलाई लिएर घुमघाममा निस्किए महानायक हमाल

Posted in मनोरंजन
काठमाडौ । महानायक राजेश हमाल पत्नी मधु भट्टराईसंगै पूर्वी नेपाल भ्रमणमा व्यस्त छन् । हमाल भ्रमणको क्रममा झापाधुलाबारीस्थित एक मात्र पाँच तारे होटल मेची क्राउनमा श्रीमतीसंग रमाइरहेका फोटो सार्वजनिक गरेका छन् । कोरोना महामारीकै बीच सञ्चालनमा आएको होटलमा महानायक हमाल दम्पत्तीको भ्रमण भएको हो । समचारपत्रमा खबर छ । हमाल दम्पत्ति फोटोसुटका केही झलक यहाँ प्रस्तुत गरिएका छन् ।
लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक यस्तो छ

लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक यस्तो छ

Posted in मनोरंजन
चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन । गायकद्धय प्रकाश सपूत, दुर्गेश थापा लोकदोहोरी गीतका भिडियोमा काम गर्ने महंगा मोडल हुन् । उनीहरुले ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै, अहिले मोडल रियाशा दाहालको माग पनि लोकदोहोरीमा राम्रै छ । उनी लोकदोहोरी भिडियोमा अभिनय गरेको ६० हजारसम्म पारिश्रमिक लिन्छिन् । केही वर्ष पहिले सम्म लो
कोही कान्छी त कोही चौथो श्रीमती भएर घरमा भित्रिएका ७ नेपाली नायिका

कोही कान्छी त कोही चौथो श्रीमती भएर घरमा भित्रिएका ७ नेपाली नायिका

Posted in मनोरंजन
धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएको जोडी कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेको समाजमा हराइसकेको छ । दोस्रो विवाह गर्नु अहिलेको समयमा खासै ठूलो असर पुराउछ जस्तो देखिएको छैन् ।धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपालीअभिनेत्रीबारे आजजानकारी प्रस्तुत गरिएको छसंचिता लुइँटेलःअभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छ
‘भ्वाइस अफ नेपालको सिजन-३’ को कोच बाट आस्था आउट, मेलिना इन्

‘भ्वाइस अफ नेपालको सिजन-३’ को कोच बाट आस्था आउट, मेलिना इन्

Posted in मनोरंजन
‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो। ‘सरप्राइज’सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे। अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल कान्तिपुर टेलिभिजनबाट हिमालयन टेलिभिजनमा सरेको शो पटक पटक बिवादमा आइरहन्छ। अहिले सिजन ३ को तयारी भइरहँदा पनि सो विवादमा तानिएको छ । अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल भएको थियो । त्यतिबेला नै उनलाई निकाल्ने गाइगुई हल्ला चलेको थि