Tuesday, December 1

अभिनेता बरुण धवनकी सानी आमाको नि*धन

May 28, 2020 221

एजेन्सी – बलिउड चर्चित अभिनेता बरुण धवनको सानी आमाको निधन भएको छ । उनको निधनको खबर बरुणले इन्स्ट्राग्राम मार्फत जानकारी दिएका हुन् ।
बरुणले आमाको तस्विर शेयर गर्दे श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ ।

प्रतिकृया दिनुहोस्