Monday, March 8

भर्खरै गण्डकीका केही जिल्लामा भूकम्पको धक्का

February 3, 2021 102

पोखरा । भर्खरै गण्डकी प्रदेशका कास्की, तनहुँका केही स्थानमा भूकम्प गएको छ । मंगलबार राति १० बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको स्थानीयले बताएका छन् ।

उनीहरुका अनुसार, पोखरादेखि लेखनाथ, रुपा, अन्नपूर्ण, दुलेगौाडा, दमौली लगायतका ठाउँमा जमिन हल्लिएको हो । सुत्ने बेलामा भूकम्पको धक्का महशुस भएपनि केही स्थानीयहरु घरबाहिर निस्किएका छन् ।भूकम्प कुन स्थानलाई केन्द्र बिन्दू बनाएर गएको हो र कति रेक्टरको गएको हो भन्नेबारे केही खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्