Monday, November 30

थप ६ जनालाई कोरोना ,को*रोना संक्रमितको ६८२ संख्या पुग्यो

May 25, 2020 223

काठमान्डौ , नेपालमा थप जनालाई कोरोना ६ पुष्टि भएको छ ।मन्त्रालयका प्रबक्ता देवकोटाका अनुसार नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृ’त्यु भएका ७० वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछी यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले पुष्टि गरे ।

संक्रमित व्यक्तिहरू १० देखि ३२ वर्षका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस अघि आज बिहान मात्र रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा ७२ संक्रमित थपिएका थिए। देवकोटाका अनुसार हालसम्म कोरोनालाई जितेर ११२ जना घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्