Thursday, November 26

आज बिहानै थपिए ७२ जना कोरोना संक्रमित , संक्रमितको संख्या ६७५ पुग्यो

May 25, 2020 207

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।नेपालमा आज सोमबार थप ७२ जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले (साेमबार बिहान) अध्यावधिक गरेको विवरणअनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमितथपिएका हुन् ।

प्रतिकृया दिनुहोस्