Tuesday, November 24

अभिनेता सलमानसँग चलचित्र ‘रेडी’मा अभिनय गरेका २७ बर्षिय मोहितको मृ*त्यु

May 23, 2020 268

काठमाडौ, जेठ १० – बलिउड चर्चित अभिनेता मोहित बघेलको निधन भएको छ । उनको २७ वर्षको उमेरम निधन भएको हो । दर्जनौ चलचित्रमा अभिनय गरेका मोहित लामो समय देखि क्यान्सररोगबाट ग्रस्त थिए ।


अभिनेता सलमान खानसंगै चलचित्र रेडीमा संगै काम समेत गरेका उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ ।

प्रतिकृया दिनुहोस्