Sunday, November 29

ज्योतिष अर्जुन क्षेत्रीले गरे कोरोनाको भविष्यवा णी | नेपालमा कहिलेसम्म यस्तो महामारी ?

May 22, 2020 3967

काठमाडौं । पछिल्लो समय मानिसहरुको भबिष्यबाणी प्रतिको बिश्वास बढ्दै गएको छ । हालका केहि बर्षयता ज्योतिषीशास्त्रलाई बैज्ञानिक संगठन नासाले समेत प्रमाणित गरि सकेको छ । नेपालमा मात्र नभएर बिश्वमै भविष्यबाणी तथा बास्तुशास्तको महत्व बढ्दै गएको हो । जीवनमा असफल, बैवाहिक जीवन, बैदेशिक रोजगार, ब्यापार ब्यवसाय, शैक्षिक अवस्था जस्ता कारण देखाएर सर्वसाधारणहरु ज्योतिषीको जाने गरेका छन् ।

जोखाना हेराउने, हात हेराउने, जन्मकुण्डली हेराउने जस्ता भविष्यबाणी सम्बन्धी कार्यहरु हाम्रो समाजमा पहिले देखिनै चलिआएको परम्परा हो । तर आधुनिक ज्योतिषी अर्थात् फेस रिडिङको मोह भने पछिल्लो बढदै गएको छ । अनुहारको प्रत्येक भागहरुलाई मुल्याङ्गकन गरेर बताइने भविष्यबाणीलाई फेस रिडिङ भविष्यवाणी भनिन्छ ।

प्रतिकृया दिनुहोस्