Friday, January 22

नेपालकै होची २ फिटकी गीता बखत बिष्टलाई भेट्दा लजाईन् ! बखतले लिए पहिलो अन्तरबार्ता (भिडियो सहित)

March 22, 2020 1013

भाइरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीको अन्तर्वार्ताहरु युट्युबमा धेरै भेटिन्छन् । पछिल्लो समय श्रीमति प्रतिभा भन्दा कदमा आधा होचा बखत सामाजिक संजालमा निकै भाईरल हुदै गईरहेका छन् । माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका बखत बिष्ट र प्रतिभा चौधरी अरु जोडी भन्दा धेरै फरक छन् ।

सामाजिक संजालमा धेरै नै रुचाईएका बखतले पहिलो अन्तरबार्ता लिएका छन् । नेपालकै होची २ फिटकी गीतासँग अन्तरबार्ता लिएका बखत बिष्टले गीतासँग निकै रमाइलो कुराकानी गरेका छन् । हेरौं बाँकी रमाइलो कुराकानी तलको भिडियोमा :

प्रतिकृया दिनुहोस्