Tuesday, November 24

सलमानले गाएको गीतः एक हप्ता मै पौने ३ करोड भ्यूज (भिडियो)

May 21, 2020 276

लकडाउनमा बलिउड अभिनेता सलमान खानको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘तेरे बिना’को म्युजिक भिडियोमा अभिनेता सलमान र ज्याकलिन फर्ना्न्डिजको अभिनय रहेको छ ।गीतको भिडियोमा उनिहरु दुबै घोडा माथि मस्ति गरेका छन् ।

सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत आइतबार सार्वजनिक भएको हो । गीतमा सलमान खानले नै गाएका छन् । उक्त गितले ६ दिनमा नै २ करोड ७६ लाख भन्दा बढी भ्यूज पाएको छ ।केही दिनअगाडी ज्याकलिन लकडाउनको कारणले गर्दा सलमानसँग फार्म हाउसमा थुनिएको समाचार प्रकाशित भएको थियो ।

प्रतिकृया दिनुहोस्