Thursday, November 26

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया !

May 21, 2020 289

काठमाडौ। सिधाकुरा जनतासंगका प्रस्तोता एवंम पत्रकार रवि लामिछाने समसामयिक विषयमा आफ्नो धारणा राख्न पछि हट्दैनन्। हालैमा नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि जनताका चौतर्फी समर्थन पाएका छन्। यसै विषयमा बलिउडमा आफ्नो गहिरो छाप छोडेकी नेपाली चेली मनिषा कोइरालाले नयाँ नेपालको नक्सामा समर्थन जनाएपछि भारतीय मिडियामा हंगामा मच्चिएको छ।यसै विषयमा भारतीय मिडियालाई व्यंग्य गर्दै पत्रकार रवि लेख्छन:

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.

प्रतिकृया दिनुहोस्