May 18, 2020 216
बाँके : को नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो ।
जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले जनाएको छ।आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएकालगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो।
प्रतिकृया दिनुहोस्