Sunday, January 17

बलिउड अभिनेता अक्षय कुमारका भाइ सचिनको ४२ बर्षको उमेरमा नि*धन

May 16, 2020 692

एजेन्सी – भारतिय कलाकार सचिन कुमारको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । उनि भारतिय सिरियल ‘कहानी घर का घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए ।उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ समेत रहेका छन् ।टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारणभउको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्