May 16, 2020 264
भारतले जहिले पनि जे कुरामा हामीलाई नियम बिपरित गरिरहेको छ भनेर जंगिए अधिवक्ता स्वागत नेपाल । भारतले आज सिमा क्षेत्रमा जे गरिरहेको छ सबै नेताहरुको लम्पसारबादको कारणले यस्तो भएको हो र भारतलाई शत्रु देश घोषणा गर्नु पर्ने माग समेत गरेका छन् भिडियो । स्वागत नेपालले भारतबारे बोलेको भिडियो एकपटक हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्