Sunday, January 24

कोरोनाका कारण ८८ हजार भन्दा बढिले ज्यान गुमाएको अमेरिकामा गयो भूकम्प

May 16, 2020 778

काडमाडौ, जेठ ३ – कोारेनाकै त्रास बिच अमेरिकामा भूकम्पको धक्का महसुस गरिएको छ ।अमेरिकाको भूगर्भ विभाग युएसजीएसका अनुसार अमेरिकाको लस भेगसको दक्षिणी भागमा रहेको टोनपा शहरमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

दुईवटा पाँच रेक्टर स्केलभन्दा बढीका छन् भने ५ वटा झट्काहरु ४ दशमलव ५ रेक्टर स्केलभन्दा बढी गएको जनाइएको छ । क्यालिफोर्नियाका कतिपय शहरमा सो भूकम्पको झड्का महसुस भएको छ ।

प्रतिकृया दिनुहोस्