Wednesday, January 27

फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

May 15, 2020 445

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । थप ९ जनामा कोरोना सक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २६७ पुगेको हो ।स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

प्रतिकृया दिनुहोस्