Wednesday, January 20

प्रहरीले पायो अधिकार: अस्पतालबाट कोरोना संक्रमित भागे गो’ली प्र’हा’र गर्न सक्ने

May 15, 2020 536

वीरगंज, २ जेठ । वीरगन्ज स्थित अस्पतालवाट दुई दिन अघि २ जना कोरोना संक्रमित भा गे । उनीहरुलाई स्वास्थ्यकर्मी र प्रहरीले विभिन्न स्थानमा खोजेर फेला पारे । संक्रमित नै अस्पतालवाट भागेपछि थप जोखिम बढ्यो ।

पर्सामा कोरोना भाइरस संक्रमित भइ आईसोलेसन वार्डमा रहेका वा सं क्रम णको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्ति भाग्ने प्रयास गरेमा सुरक्षाकर्मीले उनीहरुमाथि गो ली प्र हा र गर्न सक्ने अधिकार पाएका छन्।

पर्सामा केहीदिन अघि कोरोना संक्रमित अस्पतालबाट भागे पछि जोखिम बढ्न नदिन यस्तो घ ट ना दोहोरिन नदिन पर्सामा प्रहरीलाई यस्तो अधिकार दिइएको हो । जिल्ला सुरक्षा समितिको बिहीवार बसेको बैठकले सुरक्षाकर्मीले गो ली हा न्न सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता ललित बस्नेतले पुष्टि गरेका छन् ।

उनका अनुसार क्रा इ सि स म्यानेजमेन्ट कमिटिमा सुरक्षा अधिकारीको प्रस्तावमा यस्तो निर्णय भएको हो। केहीदिन अघि नारायणी अस्पतालको आईसोलेसन वार्डबाट दुई जना संक्रमित झ्याल फो डेर फ रा र भएका थिए।

उनीहरुलाई आफन्तको घरवाट फेला पारेर फेरी अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई खोज्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको सुरक्षाकर्मीको संयुक्त टोलि खटिएको थियो । भा गेको भागेको ५ घण्टापछि पर्साकै ग्रामिण भेगका तिलावे पुल र हरिहरपुरविर्ताबाट पुनः पक्राउ गरी नारायणी अस्पतालमा ल्याइएको थियो।from etajakhabar

प्रतिकृया दिनुहोस्