Saturday, January 16

राजेश हमालाई यो उमेरमा बाबु बन्ने रहर आएपछी…(भिडियो हेर्नुस)

May 13, 2020 6049

नेपाली फिल्म क्षेत्रमा महानायक राजेश हमाल एक अब्बल व्यक्ति हुन् । उनले सयौं फिल्ममा अभिनर गरेका छन् । पछिल्लो समय सामाजिक काम र केही टेलिभिजन कार्यक्रमहरुमा व्यस्त रहँदै आएका उनको पारिवारीक प्रसंगलाई समेत नेपाली मिडियाले समाचार बनाउने गरेका छन् । दर्शकहरु पनि हमालको व्यक्तिगत कुरा र पारिवारीक अवस्थाको वारेमा चासो राख्ने गरेका छन् । उनले मधु भट्टराईसँग विबाह गरेदेखी उनको पारिवारीक कुरा दर्शकले बढि चासो व्यक्त गदै आईरहेको छन् । विभिन्न कार्यक्रम तथा अन्य समारोहमा समेत राजेश हमालको पारिवारीक कुरालाई जोकस बनाउने गरेका छन् ।

हमालको सन्तान कहिले हुने । पहिले छोरा हुने की छोरी हुने । छोरा भए त अर्को हमाल बन्थ्यो होला । यस्तै कुरामा हाँस्य कलाकारहरुले समेत राजेश हमाललाई जोक्समा मुछिने गरेका छन् । पछिल्लो समय फिल्म निर्देशनको तयारी गर्दै गरेको बताउने हमालले समय भएपछि सन्तान पाउने बताउँदै आएका थिए । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्