May 13, 2020 1306
लकडाउनका कारण यतिबेला धेरै नेपालीहरु समस्यामा छन् । रोगले भन्दा पनि भोकले म’रिन्छ कि भन्ने ड’रमा रहेका नेपालीहरुलाई सरमारले पनि राहत दिईरहेको छ तर त्यो पर्याप्त नभएको जनताको गुनासो छ । दैनिक ज्यालादारी गरेर खानेहरुलाई एक छाक टार्न निकै मुस्किल परेको देखिन्छ ।
यसैबिच राजधानीको बुढानिलकण्ठमा एउटा यस्तो घर छ, जहाँ दैनिक ज्याला, मजदुरी गरेर खाने परिवारलाई निशुल्क खाना बाडिन्छ । घरमा भन्दा मिठो खाना बाडिने उक्त घर हो, एकल महिला समुहको । शिशिर भण्डारी त्यहाँ पुगेर यो भिडियो बनाउँदा हेर्नुस, यस्तो अचम्मको घर भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्