May 13, 2020 792
काठमाडौ । अहिले फेसबुकमा यो तस्वीर भाइरल सेयर भइरहेको छ । उनले बोकेको नागरिकतामा भैरब जङ्ग पाण्डे नाम गरेका यी ब्यक्ति अटोमा आऊने क्रममा कैलालीको मोहाना पुल नजिक एक्कासी बेहोस भए । बेहोस उनलाई सेती प्रादेशिक अस्पताल लगियो । अस्पताल पुर्याऊदै पुर्याऊदै ज्यान गयो ।
साथमा मोबाइल वा घर परिवारको कुनै सम्पर्क पाईएन । उहाको नागरिकतामा जन्मस्थान नुवाकोट रहेको छ । उलाई चिन्नुहुने व्यक्तिसम्म पुर्याउन सेयर गरिदिनुहोला । चिन्ने व्यक्तिले सेती प्रादेशिक धनगढी कैलाली अस्पतालमा सम्फर्क राख्नु होला र आफन्तलाई पनि खबर गरिदिनु होला । यस्तो सन्देश खुबै सेयर भइरहेको छ । तपाई जो कोहीपनि यसलाई सेयर गरेर सहयोग गरिदिनुहोला सन्देशमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्