Monday, March 8

अर्घाखाँचीमा किरिया बसेका व्यक्तिलाई भुतले लग्यो : २ दिनपछि ओ`डारमा भेटिए (भिडियो हेर्नुहोस्)

February 2, 2021 103

अर्घाखाँचीमा आमाको काजकिरिया गर्न बसेका एक व्यक्ति २ दिन देखि गा यब । २ दिन पछि ओ डारमा भेटिए । स्थानीय भन्छन भु तले लग्यो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १२ मा आमाको क्रि याकर्ममा बसेका क्रि यापुत्री शनिवार बेलुका देखि ह राएका थिए । उनी एकाएक ह राएपछि गाउँतिर सबैतिर ह ल्ला चल्यो ।

उनी कहाँ गए भन्ने ह ल्ला सबैतिर फैलियो । आफन्त छर छिमेक र परिवारमा सबैतिर खो जि गर्न लगाए परिवारले । तर अहँ कहि कतै कसैले फेला पारेको वा देखेको भनेर भनेनन् । गाउँलेले उनको खोजि तीव्र रुपमा गर्न थाले । खोज्दै जानेक्रममा आईतबार बिहान घर नजिकैको पधेरोको ओ डारमा उनी भेटिएका छन् । स्थानीयका अनुसार उनी भेटिएको त्यो ओडारमा एक्लै एक मिनेट पनि बस्न सकिँदैन् ।

२ दिनपछि ओडारमा भेटिएका ती व्यक्ति आफु कसरी त्यहाँ पुगे भन्ने बारेमा अनविज्ञ छन् । कि रियापुत्रीलाई कुरेर बसेका छिमेकीलाई ती व्यक्तिले पहिले ट्वाईलेट लाग्यो भनेर आग्रह गरे । पहिले २ पटकसम्म ट्वाईलेट नलागेपछि तेस्रो पटक ट्वाईलेट उनी बारीमा सजिलो ठाउँमा बस्ने भने । उनलाई साथ दिन गएका छिमेकीले उनी शौच गर्न थालेपछि बत्ति निभाएर अर्को पट्टी हेरेर बसे । झण्डै १० १२ मिनेटपछि हेर्दा नभेटेपछि सबैतिर ह ल्ला मच्चियो ।

उनका परिवारले सबैतिर खो जिनी ति गरे । धा मीकोमा हेराउन जाँदा कतै गएर बसेको छ भनेर भने अनि गाउँलेले सबैतिर खोजि गर्दा उनलाई अन्तत ओ डारमा भेटाएको बताए । परिवारजनका अनुसार उनको स्वास्थ्य अवस्था पनि राम्रो थियो । भर्खर मात्र उनी आमाको का जकि रिया गर्न भारतबाट नेपाल आएका थिए । उनीसगैं बस्ने उनकी दिदीले भाईको स्वास्थ्य राम्रो भएपनि एक्कासी यस्तो हुँदा के भयो भन्ने लागेको बताए ।

उनका बाबुले छोरो हराएपछि बाँकी रहेको कर्म गरेर उम्किएपनि छोरो हराएपनि निकै स मस्यामा परेको बताए । त्यो गाउँमा धेरै पहिले पनि भु तले मान्छे लाने गरेको स्थानीयहरु बताउँछन् । कलियुगमा पनि विश्वास नै गर्न नसकिने घ टना भएपछि सबै आश्चर्य परेका छन् । भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्