Wednesday, January 27

पारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भनिन खोलिन पारसको डिभोर्सको हल्लाको वास्तविकता (भिडियो सहित्)

May 11, 2020 535

नेपालमा अहिले ल,कडाउन जारी छ । यो बेला सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । लामो समय रोकायको नाम पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो ।यस कुरालाई लिएर अहिले उनीहरुले रमाइलो गर्दै पनि आएका छन् । यस अघि पनि उनीहरुले आफुहरु एउटै कलेजमा अध्ययन गरेको हुँदा मिल्ने साथि मात्रै भएको बताउँदै आएका छन् ।

अहिले सोनिका बझाङमा छिन भने पारस चाँही पोखरामा भएको बताइन्छ । सोनिकाले गाउँ पुग्दाका रमाइला तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । पारस भने अचेल फेसबुकमा लाइभ धेरै आउँने गरेका छन् । सोनिकाले एक स्टाटसमा केही तस्वीर राखेर १२ लाख प्रकरणबारे ब्याङ्ग्य उडाएकी छिन् । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्