Saturday, January 23

चीनमा फेरी कोरोना संक्रमित बढेसँगै लकडाउन घोषणा

May 11, 2020 428

बीबीसी । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ । अघिल्लो दिन मात्र यहाँ ११ जना संक्रमित भेटिएका थिए । त्यहाँ खुकुलो पारिएको लकडाउन फेरी लागू गरी सबै बन्द गरिएको छ । सरकारी मिडियाका अनुसारयी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

प्रतिकृया दिनुहोस्