Friday, January 22

लम्जुङमा बाहु’नको छोरा र सा’र्कीको छोरी बीच मा,गी वि,वाह

May 11, 2020 1593

लम्जुङ– अन्त’रजा’तीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धु’मधा’मका साथ सम्पन्न हुन थालेका छन् । अन्त’रजा’तीय विवाह छु’वाछू’त वि’रुद्ध नमुना रुपमा प्रस्तुत हुन थालेको हो । लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मा’गी विवाह भएको छ । मंसिर २८ गते दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो ।

केटा पक्षबाट केटीको हा’त मा’ग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो । अन्त’रजा’तीय विवाह गरेको नि’हुँमा ह’त्या, कु’टपि’ट,ध’म्की’ र गाउँ नि’कालाका समाचारहरु हामीले सुन्दै आएका छौं । गै’र’दलित युवतीसँग प्रे’म सम्बन्ध राखेको नि’हुँमा का’भ्रेका अजित मि’जारको ह’त्या भएको पनि चार वर्ष वितिसको छ । तर यही समाजमा विस्तारै दलि’त र गैरद’लितबीच मागी विवाह गराउने काम पनि सुरु हुन थालेको छ ।

केही हप्ता अघिमात्र इटहरीमा रेग्मी र से’न्च्युरीको परिवारबीचमा सहमति भएपछि उमेश सेन्च्युरी विश्वकर्मा र मिरा रेग्मीबीच मागी विवाह भयो । मंसिर २५ गते मकवानपुरमा पनि सागर लाम्गादे र ईश्वरी अधिकारीबीच मागी विवाह भयो । मंसिर २५ गते बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागी विवाह गरे । यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जा’तीय रुपमा दु’व्र्यवहार खे’प्नुपर्छ कि पदैन हेर्नु बाँकी छ । द’लित अनलाईन बाट

प्रतिकृया दिनुहोस्