Tuesday, January 19

जब अक्षयले धोका दिएपछि डिप्रेशनको शिकार भएकी थिइन् अभिनेत्री शिल्पा

May 10, 2020 685

एजेन्सी-बलिउडकी चर्चित नायिका हुन् शिल्पा शेट्टीको सुन्दरताको विश्वभर चर्चा हुने गर्छ । विभिन्न कारणले चर्चा र विबादमा आइरहने यि सुन्दरी नायिकासँग धेरै ह्याण्डसमरुसँग उनको नाम जोडिएको थियो ।

कहिले उनको लुक्स त कहिले उनको प्रेमबारे हल्लाले सदावहार चर्चामा रहने यि सुुन्दरीको एक समय अक्षय मारसँग नाम जोडीयो । बलिउडकी प्रख्वात अभिनेत्रि शिल्पा नाम बलिउडका थुप्रै अभिनेतासँग जोडिइरहेका बेला अक्षय कुमारसँग उनको नाम जोडिएपछि उनलाई निल्नु न ओकल्नु भयो । अन्तत यि दुइबिच फेरी सम्बन्ध चिसियो र शिल्पाले छोडपत्र गरेका आफ्ना पूर्व पति राज कुन्द्रासँग विवाह गरिन्।

त्यसयता भने शिल्पाले खासै बाहिर देखिनेगरी परपुरुषसँग नजर जुधाएको समाचार बाहिरिएको छैन । जसका कारण शिल्पाले समेत शान्त्को श्वास फेरिरहेकी छिन् । हाल उनी चलचित्रमा कम स्टेजमा बढी देखिने गरेकी छिन् । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । कारण टिवइकल खन्ना अक्षय कुमारको जीवनमा आउनु ।

अक्षयले टिवइकलसँग विवाह गरेपछि शिल्पा डिप्रेशनको सिकार भएकी थिइन् । उनले केहि समय पहिला एक अन्तरर्वातामा भनेकी थिइन अक्षय कुमारले प्रयोग गरेको र टिवइकलसंग प्रेममा परेपछि आफुलाई धोका दिएको बताएकी थिइन् । त्यसपछि उनले बिहे गरिन र अक्षयसंग कुनै पनि चलचित्रमा संगै काम गर्ने चाहिनन् ।

प्रतिकृया दिनुहोस्