May 9, 2020 233
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकी गर्भवतीले जन्माएका जुम्ल्याहा दिदीबहिनी । केही दिनअघि भारतको बलरामपुरबाट हिँडेर आएकी तुलसीपुर –१३ निवासी ३५ वर्षीया अनिता यादवले जन्माएका शिशुको तौल क्रमशः डेढ केजी र एक केजी २५ ग्राम छ । तस्वीर ः नारायणी रजौरे÷रासस
प्रतिकृया दिनुहोस्