Friday, January 15

भारतबाट २ दिन पैदल हिंडेर घर आएकी अनिताले क्वारेन्टाइनमै जन्माइन जुम्ल्याहा बच्चा

May 9, 2020 529

काठमाडौ,बैशाख २७- क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । उनले क्वारेन्टाइनमै बसेका बेला उक्त बच्चालाई जन्म दिएकी हुन । जन्म दिनेमा अनिता यादव रहेकी छिन् । तुल्सीपुर उपमहानगर वडा नम्बर १३ फुलबारीकीकी उनले क्वारेन्टाइनमै जुम्ल्याहा बच्चा जन्माएको बताइएको छ ।

भारत माइतिमा बस्दै आएकी अनिता यादव दुई दिन पैदल हिडेर घरमा आएकी थिइन् । घरमा ,आएकी उनको गाउँलेले क्वारेन्टाइन राखेका थिए । उनले राप्ती प्रादेशिक अस्पतालमा ९ बजे दुई शिशुलाई जन्म दिएकी थिइन् । शिशुको तौल १।८ र १।५ किलो रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्