Wednesday, March 3

छोरीले बाबा आमा म’रिस’क्नु भयो पुलिस आउछ छोड्नु भनेपछि बाँचे (भिडियोसहित)

February 1, 2021 96

काभ्रे । सुनमाया लामा, यिनको कथापनि श्रीमानबाट पि’डि’त हुने अरु महिलाको भन्दा खासै फरक त छैन तर पि’डा भने स’हने न’सक्ने छ । आफ्नै श्रीमानले म’र’नास’न्न हुनेगरी कु’ट्छ’न् । त्योपनि गल्ति बिना नै । श्रीमानले यस्तो गर्दा उनको मनमा कुनै प्रकारको दयामाया र साहानुभूति नै हुँदैन रे सुनमाया भन्छिन् । उनको भनाई अुनसार उनका श्रीमान राम बहादुर तामांगले उनलाई यसरी गर्छन रे त्यसरी त पशुलाई पनि कसैले कु’ट्दै’न’न् होला ।

काभ्रेको भिंखुरे घर भएकी सुनमायाको दुई छोरी र एक छोरा छन् । तीन सन्तानकी आमा भईसकेकी सुनमायालाई उनका श्रीमान राम बहादुरले अर्की श्रीमती ल्याउने र अर्कैसंग लाग्ने बा’नीले गर्दा घरमा सुनमायालाई अ’त्ति नै दुख गर्दा रहेछन् । राम बहादुरले आफ्नै साली बिहे गरेर सुनामायामाथि सौतासम्म हा’लेका रहेछन् । भिनाजुसंग बिहे गरेकी सुनमायाकी बहीनीले बिहे गरेकै केही समयमा ज्या’न गुमाईछन् । यो विषयमा सुनमायाले श्रीमानले नै बहीनीलाई मा’रेको आशंका ग’रेकी छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

आफ्नै बहीनीलार्इृ बिहे गरेपछि पनि राम बहादुुरले फेरी अर्कैसंग बिहे गरेका रहेछन् । श्रीमानको यस्तो नराम्रो बानीले आजीत भएकी सुनमाया अत्ति भएपछि अहिले मिडियामा आएकी छन् । उनले मिडियामा रुँदै आफ्नै दुःखका कुराहरु सुनाएकी छन् । उनलाई उनका श्रीमान राम बहादुरले छोराछोरी छा’डेर घरबाट निस्किएर जान भन्छन् रे । ‘हप्तादिनसम्म कहाँ जानु हुन्छ हुन्छ । अनि जब घर आउनु हुन्छ तब फेरी उही घटना सुरु हुन्छ । एकदिन त छोरीले बाबा ममी म’र्नु हुन्छम’र्नु भयो भने पुलिस आउनु हुन्छ भनेपछि मात्रै मलाई छोडेको हो ।’ रुँदै सुनमायाले सुनाईन श्रीमानले दुख दिने गरेको कुरा । भिडियोसहित

प्रतिकृया दिनुहोस्