Saturday, February 27

‘मेरो बुढीको गो’प्य अं’गको फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयो’, भेटियो थुप्रै प्रमाण (भिडियो)

February 1, 2021 599

दोस्रो तलावाट हा’म फा’लेर भागेकी श्रीमती युट्युवरको सहयोगमा सम्पर्कमा आएपछि श्रीमानले युट्युवरलाई धन्यवाद दिएका छन् । दुई श्रीमान श्रीमतीबीच जब कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यसपछि दुई जनाको सम्बन्धमा तिक्तता आउन थाल्छ । दोस्रो तलावाट हा’म फा’ले’र लुकेकी श्रीमती सम्पर्कमा आइन् त्यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु उनले भने ।

श्रीमतीलाई उनले पहिल्यै देखि शंका गर्ने गरेका थिए । उनले तिम्रो जिवनमा कोही अर्को छ भनेर प्रश्न गर्दा जहिले पनि कोहीछैन भन्दै आफुलाई झुटो बोल्ने गरेको बताएका छन् । उनी भन्छन्, मेरै कोठामा पुरुषसंग टिकटक बनाएको भिडियो छ । मैले नै अंगालोमा देखेको छु तर प्रहरीले प्रमाण पुगेन भन्छ । ति पुरुष रातको समयमा आफ्नो घरमा आएर आफ्नो श्रीमतीसंग टिकटक बनाएको प्रमाण देखाउँदा पनि प्रहरीलाई प्रमाण नपुगेको बताएका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

त्यो टिकटक उही पुरुषको आइडीमा आफुले भेटाएको बताएका छन् । आफ्नो श्रीमतीको हरेक टिकटक उही पुरुषको आइडीमा रहेको पनि उनको भनाई छ । अहिले ति पुरुषको श्रीमतीले पनि वहुविवाहको मुद्दा दायर गरेको बताएका छन् । प्रहरीले समेत १५ दिन सम्म खोजी गर्दा फेला नपरेकी श्रीमती सोही पुरुषलाई पक्राउ गरे पछि उसले १५ मिनेटमै प्रहरी सामु ल्याएको बताएका छन् । त्यती हुँदा पनि प्रहरीले प्रमाण पुगेन भनेको बताएका छन् ।

अहिले उनको श्रीमती प्रहरीको हिरासतमा छन् । श्रीमती हराएको दुई दिन पछि पनि श्रीमतीले उही पुरुषको आइडीवाट टिकटक सार्वजनिक गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्