Friday, January 15

यस्ती भइन् ‘कुछ कुछ होता है’की सानी अन्जली (फोटो हेर्नुहोस)

May 8, 2020 684

जेन्सी – फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानको छोरीको भूमिका निभाएकी नायिका सना सईद अहिले निकै हट देखिएकी छिन् ।बालापनमा नै अभिनय क्षेत्रमा लागेकी उनि अहिले निकै सुन्दर र बोल्ड देखिएकी छिन् । उनले आफ्ना बोल्ड तस्विरहरु प्राय शेयर गरेकी हुन्छिन् ।

हालै सनाले हट फोटो शेयर गरेकी छिन् जुन तस्विरमा उनि बोल्ड देखिएकी छिन् । सनाले शेयर गरेको उक्त तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उनको त्यो बालापनको तस्विर र जवानिको तस्विरलाई धेरैले मन पराएका छन् । सनाले ‘कुछ कुछ होता है’ बाहेक ‘बादल’ र ‘हर दिल जो प्यार करेगा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

उनि यतिबेला फिल्म क्षेत्रमा टाढा रहे पनि बेलाबेलामा आफ्ना हट अबतारका फोटाहरु शेयर गेर चर्चामा रहन्छिन् । हेरौ उनका उक्त हट हबतारका तस्विरहरु

प्रतिकृया दिनुहोस्