Friday, March 5

कक्षा १२ को नतिजा भर्खरै सार्वजनिक, यसरी हेर्नुहोस

February 1, 2021 98

काठमाडौ । कक्षा १२ को नतिजा भर्खरै सार्वजनिक भएको छ। भरखरै सम्पन्न राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेसँगै नतिजा सार्वजनिक गरिएको ष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरिएको बताएको छ । कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने बोर्डले जानकारि दिएको छ ।कोभिड–१९ का कारण प्रभावित भएपछि कक्षा १२ मा ४० प्रतिशत अंकको परीक्षा लिएको थियो । त्यस्तै, ४० प्रतिशत कक्षा ११ को अंकका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधामार १०० अंक मूल्यांकन गरेको छ।वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित गरिएको थियो र त्यसपछि ९ मंसिरबाट परीक्षा भएको थियो।यस वर्ष भने कक्षा १२ को परीक्षामा चार लाख ३२ हजार परीक्षार्थी सहभागी थिए। कक्षा १२ को नतिजा हेर्ने तरिका / यो जानकारी सबैमा सेयर गरिदिनुहोला ।

प्रतिकृया दिनुहोस्