May 3, 2020 348
एजेन्सी – बलिउडकी चर्चीत नायिका हुन् काजोल । बेलाबेलामा चर्चामा आउने काजोल यतिबेला पनि चर्चामा आएकी छिन् । उनि पछिल्लो समय उनी फिल्म क्षेत्रमा नदेखिए पनि बेला बेलामा भने बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । काजोलले आफ्ना तस्विरहरु सामाजिक संजालमा सेयर गरेकी हन्छिन् ।
तर उनले यतिबेला आफ्नो आमाको फोटो सामाजिक सन्जालमा शेयर गरेकी छिन् । काजोलकी आमा तनुजा फोटोमा मुस्कुराइरहेकी छिन् ।अभिनेत्री काजोलकी आमा बलिउडकी वरिष्ठ अभिनेत्री हुन्। उनको जन्म २३ सेप्टेम्बर १९४३ मा भएको थियो।उनले लकडाउनको समयमा आमा तनुजाको तस्विर शेयर गर्दै स्टाटु लेखेकी छिन् । यो मुस्कान जो तपाइँ देखिरहनु भएको छ, तपाइँप्रति आभार।’
प्रतिकृया दिनुहोस्