Saturday, January 23

छोरीसहित पोर्चुगलमा बस्दै आएका धादिङका ४८ वर्षीय प्रेमको नि*धन

May 3, 2020 366

लिस्बन – पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।

लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ ।

घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ ९एनआरएनए०, क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

प्रतिकृया दिनुहोस्