Thursday, January 28

अति मार्मिक : ममी हाम्रो भात किन पाक्दैन ? (भिडियोसहित)

May 3, 2020 802

काठमाडौ । लकडाउँनले विश्व निक्कै तहसनहस छ । नेपालका अधिकांश ठाउँको अवस्था झनै दयानीय छ । कतिपय ठाउँमा हरेक दिन कमाएर खानुपर्ने परिवार भोकै पर्न थालेका छन् । सरकारले दिने राहातको विचित्रता मिडियामा आएका नै छन् । अहिले एउटा सत्य कथामा आधारित एक अति दुखद र मार्मिक भिडियो बाहिर आएको छ ।

जसले अधिकांशका आँशु बगाउँनेछ । उक्त भिडियो यहाँ अपलोड गरेका छौ । आफुले हेरेपछि सक्दो सेयर गरौँ । तपाईको छिमेकी कोही खान नपाएको अवस्था छ तपाईसँग केही सहयोग गर्ने छ भने क्रिपया सहयोग गरौँ । यो अपिल सबैमा सेयर गरौँ ।

प्रतिकृया दिनुहोस्