Saturday, January 23

टपरामा खाएर हुर्केका, बाहुनले डलर खाएर टपरीको बिरोध गर्ने अधिकार कसले दियो ? (भिडियो)

May 2, 2020 317

बाबुराम भट्टराईले पछिल्लो समय बाहुनलाई टीवट् गरेर टपरे भने पछि धेरै जनाले बाबरामको दिमागी अबस्था ठिक नभएको समेत भनेका छन् ।

यहि बिषयलाई लिएर गुरु पुष्कर खतिओडा सगँ कुराकानि गरेका छौ । गुरु पुस्कर खतिओडाले पहिला गीता पढ्नुहोस् अनि भेटेरै वार्तालाप गर्नुपर्छ भनेका छन् । सम्पुर्ण कुरा भिडियोमा छ एकपटक अबश्य हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्