May 1, 2020 504
काठमाडौ, बैशाख १९ -डोटीको सेती नदीमा पासो थापेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्