Tuesday, January 19

बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संस्कारमा छोरा रणबिरका थामिएनन् आशु

April 30, 2020 1134

एजेन्सी – बिहिबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संकार गरिएको छ । उनको अन्तिम संकार मुम्बइको चन्दनवाडीमा चार बजे गरिएको हो ।

६७ बर्षको उमेर निधन भएका अभिनेता ऋषिको अन्तिम संकारमा उनकी छोरी रिद्दिमा पनि उपस्थिति भएकी छिन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी भएका छन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्रै थिए ।

उनको संकार विद्युयित शव गृहमा गरिएको हो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए ।

प्रतिकृया दिनुहोस्