Tuesday, January 19

खान चामल पनि नहुँदा बसपार्कमा भोकभोकै रुदै यि नाम चलेकी दोहोरी गायिका । शिशिर भण्डारी चामल, नुन तेल बोकेर कोठामै पुगे (भिडियो हेर्नुस)

April 30, 2020 906

यो लकडाउनको समयमा देशैभरी धेरै नेपालीहरु भोकका कारण समस्यामा छन् । सवारी बन्द भएका कारण सबैतिर सेवा पुराउन सकिएको छैन । तर कलाकार तथा समाजसेवी शिशिर भण्डारीले भने काठमाडौंभित्र भोको रहेकाहरुको पेट भर्ने प्रयाश छोडेका छैनन् । शिशिरले एक अनाथ आश्रममा आफ्नो व्यक्तिगत सहयोग, कलाकार मेघराज खड्कालाई सहयोग साथै अन्य उपचार खर्च नपाएकाहरुलाई सहयोग गरिसकेपछि एक गायिकालाई सहयोग गरेका छन् ।

बसपार्कमा भोकै रहेकी गायिकालाई शिशिरले चामल, नुन, तेल लगायतका खाद्य सामग्रीहरुको सहयोग गरेका हुन् । केहि दिनदेखि भोको रहेकी जुनु बिरहीले दुखले भरिएका केहि गीत दर्शक, श्रोता माँझ ल्याएकी छिन् । दोहोरी साँझमा काम गर्ने उनले तलब पाईनन् र यो समस्या आईपर्यो । शिशिरले जुनुलाई केहि नगद सहयोग पनि गरे । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्