Thursday, January 28

रणबिर कपुरका पिता ऋषि कपुरलाई स्वास्थ्यमा गम्भिर समस्या आएपछि अस्पताल भर्ना

April 30, 2020 342

एजेन्सी – बलिउड अभिनेता रणबिर कपुरका पिता ऋषि 1कपुरको स्वाथमा समस्या आएको छ । उनलाई स्वाथमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको छ । लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको छ ।

केहि समय पहिला पनि उनलाई स्वास्थमा समस्या आएपछि न्युयोर्क गएका थिए । उनि वर्षदेखि अमेरिकामा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सर जस्तो घातक रोगलाई निको बनाएर भारत फर्किएका छन् । समेत समचार आएका थिए । अहिले भने उनलाई श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्