April 29, 2020 316
काठमाडौ, बैशाख १७ – लकडाउनै समयमा कैलालीमा प्रहरी जवान मृ* त फेला परेका छन् । फेला पर्नेमा लोकेन्द्र बोहोरा रहेका छन् । उनि प्रहरी कार्यालयभित्रै मृ* त अवस्थामा फेला परेका हुन् ।
महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको ईलाका प्रहरी कार्यालयमा बुधबार २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा आफ्नै कार्यालयभित्रै मृ* त अवस्थामा फेला परेको बताइएको छ । २९ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा राति खाना खाएर सुतेका थिए । र बिहान मृ* त अवस्थामा भेटिएका हुन् । घटना के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्