April 29, 2020 221
काठमाडौ, बैशाख १७ – भारतमा कोरोनाबाट ज्यान जानेको मानिसको संख्या एक हजार भन्दा बढि पुगेको छ । भने संक्रमित ३१ हजार ३६० नाघेको छ । मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको थियो ।
भने गएको २४ घन्टायता भारतमा एक हजार ९ सय ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या एक हपार पुगेको छ । भने ६९ जनाको मृत्यु भएको छ । संक्रमितहरूमध्ये ७ हजार ८६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस्