Thursday, November 26

मुना प्रकरणमा अर्जुन कार्कीले दिए बयान,थप खुलासा के भएको थियो त्यो दिन्,लियो नयाँ मोड- (भिडियो सहित)

March 14, 2020 827

सानेपामा मुना कार्कीको ह,त्या र कामदार विजय चौधरीको ‘आ,त्मह,त्या’ को एक महिना बि,ति,स,,क्दा पनि प्रहरीले घट,नाको का,रण पत्ता लगाउन सकेको छैन।मुनाका पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घट,नाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ।गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृ,त फेला परेका थिए। माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर कि,टानी जा,हेरी दिएका थिए।

घट,नाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।‘उहाँसँग हाम्रो टीमले अन्तर्वार्ता लिएको छ। उहाँले पनि घट,ना घटा,उनुपर्ने त्यस्तो शं,कास्पद लागेको विषय केही भन्नुभएको छैन,’ एसएसपी राईले भने, ‘विस्तृतमा अन्तर्वार्ता अध्ययन भइरहेको छ।’कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्म,नी नभएको प्रहरीसमक्ष बताएका छन्। भिडियो सहित

प्रतिकृया दिनुहोस्