Friday, January 22

दुई छोरी र पतिका साथ छुट्टै संसारमा रमाइरहेकी छिन् नायिका इशा देवल

April 27, 2020 372

एजेन्सी । दुई सन्तान राध्या र मिरायाकी आमा इशा देवल अहिले पनि उत्तिकै सुन्दरताको तारिफ हुने गरेको छ । परिवारका साथ निकै खुशी मुद्रामा देखापर्ने यि सुन्दरी नायिकाबाट लेखक बनेकी छन् ।

हेमा मालिनी र धमेन्द्रकी छोरी इशा फिल्मी माहोलमा जन्मे हुर्केकी सुन्दरी हुन् र यशी माहोलमा उनले आफुभित्रको लेखकलाई जन्माउन सफल भएकी छिन् । पति भरत र बाबु आमासँग खिचेका इशाका यि रमाइला तस्विरहरु हेर्नुहोस्

प्रतिकृया दिनुहोस्