Monday, November 30

वुवाले घरमा मात्र हैन मलाई लजमा लगेर पनि तेस्तो गर्नु हुन्थ्यो भन्दै छोरी रु,दै मिडियामा (भिडियो सहित )

March 14, 2020 1239

मेरो चार छोरी मध्य एउटा छोरीको जिवन उसकै वुवाले व,र्वाद पारे । अरु ३ छोरी छन् उनीहरुको जिवन पनि जो,खिममा छ । कृपया मेरो छोरीलाई बचा,इदिनुहोस् । जिवन व,र्वाद पारेको मेरो जेठो छोरीलाई न्या,य दिनुस् । एउटी आमाले मिडियासामु गरेको विलौना हो । एउटा बुवाले आफ्नै १७ वर्षकी छोरीलाई वर्षौ देखि क,रणी गर्दै आएको कुरा उनकै आमाले खोलेकी छन् । श्रीमानले आफ्नै छोरीलाई कर,णी गरेर जिवन व,र्वाद पारेपछि आमा त्यो छोरीको लागि न्या,य खोज्दै हिडेकी छन् ।

एउटा परिवारमा छोराछोरीले सबैभन्दा सुरक्षित महशुष गर्ने आफ्नो बुवाआमासंग हो । तर सोच्नै नसकिने एउटा घ,टना अहिले सार्वजनिक भएको छ । बुवा संरक्षक हुन् उनले आफ्नो परिवारका सदस्यलाई संरक्षण गर्छन । तर कपिलवस्तु ८ वाडगंगाका एक वुवा जसले आफ्नै १७ वर्षकी छोरीलाई बारम्बार यौ,न सम्पर्क गरे । श्रीमतीसंग गरिने सम्बन्ध आफ्नै छोरीसंग गर्ने ति बुवालाई कारवाही दिलाउन आमा छोरी मिडियामा आएका हुन् । भिडियो सहित

प्रतिकृया दिनुहोस्