काठमाडौं:महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अ’पहरण’ सम्बन्धी मु’द्दा द’र्ता गर्न अ’स्वीकार गरेको छ। परिसरको मु’द्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घ’टनास्थल महोत्तरीमै द’र्ता गर्नु पर्ने भन्दै मु’द्दा द’र्ता गर्न अ’स्वीकार गरेका हुन् ।मु’द्दा द’र्ता गर्न शाखाका प्रहरी अधिकारीले आ’नाकानी गरेपछि प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग नेताहरुले छलफल गरेका थिए उनले समेत मु’द्दा द’र्ता गर्न अ’स्वीकार गरेको बाबुरामका सहयोगी विश्व दीप पाण्डेले जानकारी दिए ।
पूर्वप्रधान मन्त्री भट्टराई सहितका नेता आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनाल वि’रुद्ध अप’हरण तथा शरीर ब’न्धकको मु’द्दा द’र्ता गर्न पुगेका थिए । मु’द्दा द’र्ता गर्न अ’स्वीकार गरेसँगै यतिबेला सामाजिक संजालमा बिभिन्न टि’काटिप्पणी आउँ थालेका छन। यसै विषयमा चर्चित पत्रकार रबी लामिछानेले चितवनमा भएको घ’टनामा सर्वेन्द्र खनालकै निर्देशनमा मेरो र युवराजका वि’रुद्ध काठमाडौमा उ’जुरी लिन मिल्ने, उहाँहरुको वि’रुद्धमा नमिल्ने भन्दै प्रश्न गरेका छन् ।
उनले का’नुन सानालाई मात्रै भएको प्रत्तिक्रिया दिएका छन् । यस्तो छ रबी लामिछानेले सामजिक संजाल फेसबुकमा लेखेको स्टाटस : चितवनमा भएको घ’टनामा सर्वेन्द्र खनाल कै नि’र्देशनमा मेरो र युवराजका वि’रुद्ध काठमाडौमा उ’जुरी लिन मिल्ने,उहाँहरुको वि’रुद्धमा नमिल्ने ?उ’जुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उ’जुरी नै नलिन कसरी मिल्ला? का’नुन सानालाई मात्रै ? अ’राजकताको खा’ल्डो यति ठुलो नखान्नुस, पु’रिने तापाईहरु आफै हो।
प्रतिकृया दिनुहोस्