Friday, January 15

लकडाउनको समयमा भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्या*न गयो

April 24, 2020 304

काठमाडौ, बैशाख १२ – लकडाउनको समयमा भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अजय श्रेष्ठ रहेका छन् ।

बिहीबार मध्यपुरथिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत थिमिका प्रहरीका अनुसार घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।फाइल तस्विर

प्रतिकृया दिनुहोस्